दफा ११
हुलाक अड्डाले तिरेको भन्सार महसुल हुलाक महसुल सरह असूल गरिने
: नेपाल………… बाहिरबाट हुलाकद्वारा प्राप्त हुन आएको कुनै हुलाक वस्तुमा लाग्ने भन्सार महसुल हुलाक अड्डाले तिरिसकेको रहेछ भने सो रकम हुलाक महसुल सरह सम्बन्धित व्यक्तिबाट असूल उपर गरिनेछ।